नेपाली शिक्षक-Nepali Teacher Vacancy
मेलम्ची नगरपालिका भित्र रहेको श्री बतासे मावि मेनपा ६ को लागि Secondary Level Nepali Teacher माग भएको छ ।आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुले समयमै आवेदन दिन सक्नेछ।
Bank Details:
मेलम्ची नगरपालिकाको आन्तरिक राजस्व खाता नं १६८०३०००००१००१०००००१
राजस्व शिर्षक नं.११२२४
थप जानकारीको लागि नगरपालिकाको वेबसाइट हेर्नुहोला ।